
बिएल संवाददाता
बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाकाे सिगास गाउँपालिका– १ माडाैंहमा दुर्घटना हुँदा साेही स्थानकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी मृत्यु भएकाे हाे।
सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खस्दा उनीहरूकाे मृत्यु भएकाे थियाे भने चार जना घाइते भएका छन्।
दुर्घटनामा सिगासकै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया भागरथी धामी घाइते छन्।
उनीहरूकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया