बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बाँकेका सहिद परिवारका घरमा खाना खाएका छन्।
बाँकेको खजुरा-३ का सहिद स्व. डम्बर रानाभाट र कोपीला रानाभाटको घरमा खाना खाएका प्रचण्डले उनीहरूको सम्झनासमेत गरे। रानाभाटद्वय २०५८ फागुन १६ गते बेपत्ता भएका थिए।
द्वन्द्वको अवधिमा बाँकेको खजुरा क्षेत्रका १४ जनाको ज्यान गएको थियो।
माओवादी अध्यक्षले बाँके पुगेर माओवादीका पुराना कार्यकर्ताहरूलाई पार्टीमा फर्काउने प्रयाससमेत गरेका छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया