बिएल संवाददाता
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएकाे छ। उनकाे बान्द्रास्थित घरमा पसेर एक आक्रमणकारीले धारिलो हतियारले प्रहार गरेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्।
सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ। मुम्बई प्रहरीका अनुसार एक अज्ञात व्यक्ति अबेर राति सैफको घरमा छिरेको थिए। र, अचानक आक्रमण गरेका थिए। उनकाे घाँटी र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।
‘सैफ अली खानको घरमा मध्यराति २ः३० बजे चोरी भएको थियो। परिवारका सदस्यहरूले चाल पाएपछि चोर भाग्न खोजेका थिए र सैफ अली खानमाथि आक्रमण गरेका थिए। चोटहरू त्यति गम्भीर छैनन्। उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ।’ प्रहरीले भनेकाे छ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया