रवि लामिछानेलाई थुनछेक बहसका लागि अदालत ल्याइयाे

Break n Links
Break n Links

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ।

साेमबार थुनछेक बहस नसकिएपछि उनलाई अदालतले प्रहरी हिरासतमा पठाएको थियो। मंगलबार सार्वजनिक बिदा परेकोले उनलाई बुधबार फेरि बहसका लागि अदालतमा उपस्थित गराइएको हो।

प्रकाशित मिति: : 2025-01-15 10:43:00

प्रतिकृया दिनुहोस्