नेकपा एमाले आउने माघदेखि ३ महिना गाउँ-गाउँ पस्ने भएको छ। राष्ट्रिय शक्ति निर्माणका लागि माघदेखि एमाले वडा केन्द्रीत अभियान लिएर गाउँ-गाउँ पस्ने भएको हो।
एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीपछि आइतबार पार्टीले वडा केन्द्रीत अभियान लिएर गाउँगाउँ पस्ने घोषणा गरेको हो।
यस्तो छ एमालेको घोषणा