बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्स चितवन राइनाेजसँग ३३ रनले पराजित भएकाे छ।
त्रिवि क्रिकेट मैदानमा भएकाे दाेस्राे खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो।
सुदूपश्चिमकाे याे पहिलाे हार हाे। यसअघि सुदूरपश्चिमले विराटनगर, काठमाडौं र लुम्बिनीलाई पराजित गरेको थियो।
चितवनले चौथो खेलमा तेस्रो जित हात पारेको छ। सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो।
काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो।
आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको थियो।
जनकपुर लगातार ४ खेलमा विजयी हुँदा लुम्बिनी लगातार चौथो खेलमा पराजित भएको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया