बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर जनकपुर बोल्ट्सविरूद्ध बलिङ गर्दैछ। बिहान ९ बजे सुरू भएको पहिलो खेलमा टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन्।
लुम्बिनी ब्याटिङमा सम्हालिएको भए पनि बलिङमा भने कमजोर देखिएको छ। जनकपुर भने ब्याटिङ र बलिङ दुवैमा सम्हालिएर खेलेको छ।
एनपिएलमा तीन खेल खेलेको जनकपुर अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो।
खेलको लयमा रहेको जनपुरसँग खेलेको तीनै खेलमा पराजित लुम्बिनीलाई आज पनि संघर्ष गर्नुपर्ने देखिन्छ।
तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकाको पनि पुछारमा छ। लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो।
जनकपुरमा अंक तालिकाको दोस्रो स्थानमा छ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया