बिएल संवाददाता
नेपाल आयल निगमले इन्धनकाे मूल्य बढाएपछि हवाई भाडा वृद्धि भएको छ।
निगमले १५ गते इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएकोले हवाई भाडा वृद्धि गर्ने निर्णय गरेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।
प्राधिकरणका अनुसार बढेको भाडा भोलिदेखि कार्यान्वयन हुनेछ।
काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ भने काठमाडौँ–भद्रपुर ६० रुपैयाँले वृद्धि भएको छ।
यसैगरी काठमाडौँ-विराटनगर ५० रुपैयाँले वृद्धि भएकाे छ भने काठमाडौँ-धनगढी ९० रुपैयाँले बढेको छ। काठमाडौँ–सिमरा १५ रुपैयाँ र काठमाडौँ-सुर्खेत ६५ रुपैयाँले बढेको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया