बिएल संवाददाता
अघिल्लाेपटक नेकपा (माओवादी केन्द्र)ले जितेका तीनवटा वडा खाेसिएका छन्।
२०७९काे स्थानीय तहकाे निर्वाचनमा माओवादीले जितेका दुईवटा वडा यसपटक काँग्रेस र एउटा वडामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी भएका हुन्।
अघिल्लाे निर्वाचनमा माओवादीले जितेकाे कालिकाेटकाे तिलागुफा वडा नं. ४ मा यसपटककाे उपनिर्वाचनमा नेमकिपाका खड्कबहादुर शाही निर्वाचित भएका छन्।
त्यस्तै अघिल्लाे निर्वाचनमा माओवादीले जितेकाे दार्चुलाकाे दुहुँ-५मा यसपटक उपनिर्वाचनमा काँग्रेसका धनसिंह कुँवर विजयी भएका छन्।
त्यस्तै रुकुम (पश्चिम)काे सानीभेरी गाउँपालिका वडा नं. ५ पनि माओवादीबाट काँग्रेसले खाेसेकाे छ। यहाँ मोतीराम खत्री विजयी भएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया