माओवादीले बोलायाे पदाधिकारी बैठक

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने गरी बैठक बाेलाइएकाे माओवादीकाे सचिवालयले जनाएकाे छ।

सचिवालयका अनुसार पार्टीकाे नियमित बैठक बस्न लागेकाे हाे।

बैठकमा पार्टीकाे स्थानीय तह सम्मेलनकाे कार्यविधिलगायतकाे विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: : 2024-11-27 13:17:00

प्रतिकृया दिनुहोस्