
बाह्रखरी
नेपालमा सूचना प्रविधि क्षेत्रले आन्तरिक बजारमा मात्रै नभएर निर्यातका क्षेत्रमा पनि राम्रो स्थान बनाउँदै गएको छ। नेपालबाट आईसीटी सेवा निर्यात गरेर धेरै कम्पनीले अर्बको आकडामा आम्दानी गर्न थालेका छन्।
आईटी क्षेत्रको विकास र विस्तार हुन थालेसँगै निर्यातको तथ्यांक नेपाल राष्ट्र बैंकले पनि राख्न थालेको छ। बैंकहरूले उपलब्ध गराएको तथ्यांकका आधारमा राष्ट्र बैंकले दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसन सेवा निर्यातको तथ्यांक सार्वजनिक गर्न थालेको हो।
यो तथ्यांकको वास्तविकतासँग आईटी क्षेत्र भने सहमत हुन सकेको छैन। राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा नेपालबाट ४ अर्ब ६५ करोड ५१ लाख रुपैयाँको दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा निर्यात भएको छ। गत आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा ४ अर्ब ५६ करोड २७ लाख रुपैयाँको आइटी सेवा निर्यात गरिएको थियो।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया