रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

Break n Links
Break n Links

सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइँदैछ। 

कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएपछि आज आइतबार अदालत उपस्थित गराइन लागेको हो। उनीमाथि सहकारी ठगी, सम्पत्ति र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।  

लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। 

प्रकाशित मिति: : 2024-11-24 08:04:00

प्रतिकृया दिनुहोस्