बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाका सेनापति उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्।
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहकाबीच नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले सेनापति द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका हुन्।
उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायतकाे उपस्थिति रहेकाे थियाे।
सेनापति द्विवेदी प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार नेपाल भ्रमणमा आएका हुन्।



यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया