
बिएल संवाददाता
जैदी बागलुङ जिल्लामा अवस्थित छ। बागलुङ जिल्ला यसै पनि अनेक नामबाट परिचित छ। सानाे नेपालदेखि झुलुङ्गे पुलहरूकाे जिल्लाकाे रूपमा परिचित बागलुङकाे जैदी क्षेत्रले यहाँकाे सुन्दरतामा बढवा दिएकाे छ।
जैदी जैमिनी नगरपालिका ७ मा अवस्थित छ। सदरमुकाम बागलुङदेखि याे जैदी दक्षिणमा पर्छ। पर्वत जिल्लाबाट झुल्कने घामकाे किरणले स्पर्श गर्न पाउने जैदी पर्यटकीय क्षेत्रका रूपमा सम्भावना बाेकेकाे क्षेत्र हाे।
यस क्षेत्रकाे सुन्दरता हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। यसै क्षेत्रमा थनथापीमाइत मन्दिरले पर्यटक पर्खिरहेकाे छ। यस मन्दिरमा साउन महिनाबाहेक अन्य महिनामा पुजाआराधाना हुने गर्छ।
तस्बिर साैजन्य: प्रदीप राेका मगर / बागलुङ
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया