सनीराज शाक्य
राष्ट्रिय सहकारी विकास बोर्डमा लगाइएकाे पर्खाल मापदण्ड विपरीत भएकाे भन्दै ललितपुर महानगरपालिकाले डोजर चलाएकाे छ। आइतबार बिहान ललितपुर महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर डोजर चलाएकाे हाे।
यसअघि महानगरले मापदण्ड विपरीत बनेकाे पर्खाल भत्काउन भनेपनि सहकारी विकास बोर्डले अटेरी गरेपछि आइतबार महानगर आफैंले भत्काएकाे हाे।
तस्बिरहरू–



‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया