
उकेरा
२०६१ साल। काठमाडौँको चक्रपथलाई अपराधको आधार क्षेत्र बनाएर सक्रिय रहेका गोर्खाका चक्रे मिलन (मिलन गुरुङ) अनि ठमेललाई अपराधको आधार क्षेत्र बनाएर सक्रिय रहेका दीपक मनाङे (राजीव गुरुङ) बिचको दुस्मनी चरम चुलीमा थियो।
दुवै समूहका सदस्य एक अर्काको आधार क्षेत्रमा आएकी कुटाई खाइहाल्थे। काभ्रेका गणेश लामाको साथ पाएर मनाङे त्यो बेलामा निकै बलिया भएका थिए। लामालाई च्यापेको रिसमा कुमार घैँटे ( कुमार श्रेष्ठ) भने चक्रेतिर लागेका थिए।
वैशाख ३१।
इटहरीबाट आएका आफ्नो समूहका केही सदस्यहरू पानीपोखरीमा रहेको चुफाङ रेस्टुरेन्टमा रहेकाले चक्रे मिलन त्यही रेस्टुरेन्टमा गए। उनी आफ्ना समूहका सदस्यसँग गफ गरेर बसिरहेको बेलामा एकाएक हेलमेट लगाएका १५ जना जतिको समूह रेस्टुरेन्टभित्र छिरे।
चक्रे आफ्नै आधार क्षेत्रमै थिए। त्यसैले त्यति वास्ता गरेनन्। तर एकाएक आफ्नै इलाकामा हेलमेटधारी समूहको आक्रमणमा परे चक्रे। एक्कासि तरबार हानेपछि उनले देब्रे हातले छेक्न खोजे, हात पुरै काटियो। छाला मात्र बाँकी रह्यो। आक्रमणकारी समूह भाग्यो।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया