बिएल संवाददाता
काठमाडौँ उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेकाे छ।
उपत्यकाका नदी किनारमा छठ घाट निर्माण भइरहेको छ।
काठमाडौँ गुह्येश्वरी मन्दिरमुनिको बागमतीलगायत नदी किनारमा आकर्षक रूपमा सजाएर छठ घाट निर्माण भइरहेको हो।
छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिने गरिन्छ। यस वर्ष छठ पर्वकाे मुख्य दिन कात्तिक २२ गते बिहीबार परेको छ।















‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया