
बिएल संवाददाता
हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपाललाई ९८ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको हो।
हङकङका रवि बोपराले सर्वाधिक ४९ र समित पटेलले ३९ रन बनाए। अन्य खेलाडीले राम्राे खेल्न सकेनन्।
नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई तथा नारायण जोशी र लोकेश बमले एक-एक विकेट लिए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया