गोरखापत्र
पृथ्वी, आकाश र अन्तरिक्ष पटक पटक युद्धको चपेटामा पर्दै आएको छ । अहिले पनि यो पृथ्वी युद्धबाट मुक्त छैन । देखिने र नदेखिने गरी सम्पूर्ण प्रकृति र मानवहितविरुद्धका युद्ध चलिरहेका छन् । यसरी हुने द्वन्द्व, युद्व, प्राकृतिक स्रोतको अस्वाभाविक दोहन, प्रकृतिलाई बिथोल्ने गरी भएका निर्माण तथा कारखाना सञ्चालन, ज्वलनशील पदार्थको अत्यधिक प्रयोग आदिले जलवायु परिवर्तनका अस्वाभाविक लक्षण देखिन थालेका छन् । स्वभावतः जलवायु परिवर्तनको पहिलो प्रभाव जलसँग जोडिएका स्रोत र गुणस्तरीय पानीको उपलब्धतामा पर्छ । यो प्रभाव पहिलेदेखि नै पानीको अभाव भएका क्षेत्रमा पानीको उच्च तहको असुरक्षाका रूपमा देखिन्छ र हामीले देखिरहेका पनि छौँ । त्यसमा पनि निम्न तथा मध्यम वर्गका जनसङ्ख्यामाथि यसबाट पर्ने प्रभाव र जोखिम त अझ पीडादायक हुन्छ ।
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया