बिएल संवाददाता
आज दसैं अर्थात् नवरात्रकाे चाैथाे दिन। यो दिन देवी भवानीको चौथो स्वरुप कुष्माण्डा देवीकाे पूजा आराधना हुन्छ।
कुष्माण्डा देवीलाई सृष्टिको प्रतीक पनि मानिन्छ। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी देवीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकाले यी देवीलाई कुष्माण्डा भनिएको शास्त्रमा उल्लेख छ।
नवरात्रकाे चौथो दिनमा सृष्टीकी यी देवीकाे यसरी आरधना गरौं-
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया