सुरु भयाे दसैं: जमरा कसरी राख्ने, घटस्थापनाकाे पूजाविधि कस्ताे? (भिडियाे)

Break n Links
Break n Links

आजबाट दसै सुरु भएकाे छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने  बडादसैंको पहिलो दिन  ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ।

भिडियाे :

प्रकाशित मिति: : 2024-10-03 06:15:00

प्रतिकृया दिनुहोस्