कमल विक
अधिवक्ता डा. महेन्द्रजंग शाहले सरकार गठन भएकाे दुई महिना नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएकाे बताएका छन्।
अधिवक्ता शाहले बिएल नेपाली सेवामा कमल विकसँग अन्तर्वार्ताकाे क्रममा ‘प्रधानमन्त्री जस्ताे व्यक्तिले एउटा मेयरसँग वादविवाद गर्नु’ले याे कुरा पुष्टि हुने बताए।
‘साँच्चै भन्ने हाे भने प्रधानमन्त्री अहिले आत्तिएकाे छ। बिरक्तिएकाे छ। विचल्लित भएकाे छ’, अधिवक्ता शाहले भने, ‘यसकाे प्रमाण प्रधानमन्त्रीजस्ताे पदले एउटा मेयरसँग फेसबुकमा वादविवाद गर्छ। साइबर वार गर्छ।’
अधिवक्ता शाहले ओलीले याे दुई महिनामा आफू प्रधानमन्त्रीमा बस्न याेग्य छैन भन्ने पुष्टि गरेकाे उल्लेख गरे।
प्रस्तुत छ, अधिवक्ता शाहसँग गरिएकाे भिडियाे कुराकानी:
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
प्रतिक्रिया