यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Break n Links
Break n Links

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बुधबार बैठकका बैठकका सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको हाे।

प्रकाशित मिति: : 2024-07-24 17:56:00

प्रतिकृया दिनुहोस्