परराष्ट्रमन्त्री राणासँग जापानी राजदूत युताकाको भेटवार्ता

Break n Links
Break n Links

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदूत किकुता युताकाले भेटवार्ता गरेका छन्।

उनीहरूबीच सोमबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता भएकाे हाे।

भेटमा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ।
   

प्रकाशित मिति: : 2024-07-22 17:07:00

प्रतिकृया दिनुहोस्