अमेरिकामा अवस्थित स्वामी नारायण मन्दिर (फाेटाे/भिडियाे)

Break n Links
Break n Links

न्यु-जर्सीको रोबिन्सभिल्लास्थित बि.ए.पि.स स्वामी नारायण मन्दिर अत्यन्तै आकर्षक छ। १ सय ९८ एकडमा फैलिएको यो मन्दिर हरेक दिन बिहान ९ बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहने गरेको छ। हरेक मङ्गलबार र सरकारी बिदाको दिन बन्द हुन्छ।

मन्दिरको बाहिर फोटो खिच्न दिएपनि मन्दिरभित्र भने फोटो खिच्न र भित्ताहरुलाई छुन निधेष गरिएकाे छ।

तस्बिरहरु :

भिडियाे :

प्रकाशित मिति: : 2024-07-20 17:34:00

प्रतिकृया दिनुहोस्