'कांग्रेस-एमालेको शक्तिशाली सरकारले मुलुकको आत्मबल बढाएको छ, असफल भए विकल्प सकिन्छ'

लोकान्तर

रमेश सापकोटा
Break n Links
Break n Links

विक्रम संवत् २०४६, ०६२/०६३ को जनआन्दोलन र संविधान बनाउँदा सहकार्य गरेका नेपाली कांग्रेस र नेकपा एमालेले फेरि नयाँ सत्ता सहकार्यको थालनी गरेका छन् । संसदीय व्यवस्थामा सामान्यतः पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँदैनन् । तर तेस्रो दल नेकपा (माओवादी केन्द्र)बाट आलोपालो धोका खाएपछि राजनीतिक स्थायित्व दिन भन्दै ठूला पार्टी मिलेर नयाँ सरकार बनाएका हुन् ।​

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । दुई दलको नयाँ सरकार बनेपछि राजनीतिक स्थायित्व कायम हुने विश्वास छ । यस्तै, शिथिल अर्थतन्त्रमा सुधार र नागरिकलाई डेलिभरी दिने पनि उनीहरूको मुख्य प्राथमिकता छ । दुई दल मिलेसँगै साना दलको अनावश्यक 'बार्गेनिङ' पनि लगभग बन्द हुने उनीहरूकाे दाबी छ ।

प्रकाशित मिति: : 2024-07-17 08:56:00

प्रतिकृया दिनुहोस्