महानगरहरूमा आर्थिक अनुशासनहीनता

एक वर्षमा ६ वटै महानगरको बेरुजु एक अर्ब ७४ करोड ८३ लाख थपिएर १३ अर्ब सात करोड ९६ लाख पुग्यो संघीय राजधानीसमेत रहेको सबैभन्दा पुरानो काठमाडौं महानगरमा धेरै आर्थिक अनुशासनहीनता र बेथिति औँल्यायो महालेखाले

कुन महानगरको कति बेरुजु ?
काठमाडौं महानगरपालिका : दुई अर्ब ९९ करोड ४७ लाख ८४ हजार (गत वर्ष थप भएको – २५ करोड ७० लाख ३४ हजार) 
ललितपुर महानगरपालिका : एक अर्ब ६६ करोड ५१ लाख ९३ हजार (गत वर्ष थप भएको – चार करोड ५१ लाख सात हजार) 
वीरगन्ज महानगरपालिका : तीन अर्ब ९२ करोड ५७ लाख ८४ हजार (गत वर्ष थप भएको – ५७ करोड ९४ लाख ८२ हजार)
विराटनगर महानगरपालिका : ५० करोड ३८ लाख २५ हजार (गत वर्ष थप भएको – सात करोड ११ लाख ५३ हजार) 
पोखरा महानगरपालिका : तीन अर्ब पाँच करोड ५० लाख २९ हजार (गत वर्ष थप भएको : ७९ करोड ४९ लाख ८० हजार)
भरतपुर महानगरपालिका : ९३ करोड ५० लाख २९ हजार (गत वर्ष थप भएको – पाँच लाख १५ हजार) 

प्रकाशित मिति: : 2024-07-10 10:07:00

प्रतिकृया दिनुहोस्