बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपकाे उपाधिका लागि आज (शनिबार) भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। उपाधि प्रतिस्पर्धा बरबाडोसमा नेपाली समयअनुसार साँझ ८ : १५ बजेटबाट सुरु हुनेछ।
भारत सेमिफाइनलमा साविक विजेता इङ्ल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेकाे हाे। जारी विश्वकपमा भारत अपराजित टाेली हाे।
सन २००७ मा पहिलाेपटक विश्वकप जितेकाे भारतले दाेस्राेपटक उपाधि जित्ने साेच्नमा छ।
त्यस्तै दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानस्तानलाई हराउँदै पहिलाेपटक फाइनलमा पुगेकाे हाे।
दक्षिण अफ्रिका पनि जारी विश्वकपकाे अपराजित टाेली हाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया