बिएल संवाददाता
गायक सागर बिसी र कल्पना बिष्टको ‘फुल रसैको’ गीत सार्वजनिक भएको छ।
सुमन ढकाल युटुब च्यानलमार्फत उक्त गीत गत मंगलबार सार्वजनिक भएको हो।
दुई दिनअघि मात्रै सार्वजनिक भएको गीत २ लाख साढे ४१ हजारभन्दा धेरै जनाले हेरिसकेका छन्। गीतको भिडियो स्टुडियामा नै तयार गरिएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया