बिएल संवाददाता
क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत विश्वकप खेल्ने देशको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका हुन्।
‘इमान्दारीपूर्वक भन्नुपर्दा, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ’, उनले लेखेका छन्।
बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गर्दै विश्वकप खेल्न पठाउने तयारी गरेको थियो। तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको विश्वकप खेल्ने सपनामा अधुरै भएकाे थियाे।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया