बिएल संवाददाता
इन्डियन प्रिमियर लिग (आइपिएल)काे दाेस्राे क्वालिफायरमा आज (शुक्रबार) सनराइजर्स हैदरवाद र राजस्थान राेयल्स प्रतिस्पर्धा गर्दैछन। यी दुई टाेली बिचकाे खेल नेपाली समयअनुसार साँझ ७ : ४५ बजे हुनेछ।
हैदरवाद पहिलाे क्वालिफायरमा काेलकाता नाइट राइडर्ससँग पराजित हुँदै दाेस्राे क्वालिफायर खेल्ने माैका पाएकाे हाे। भने, राजस्थान एलिमिनेटरमा राेयल च्यालेन्जर्स बैंग्लाेरमाथि जित निकाल्दै दाेस्राे क्वालिफायमा आइपुगेकाे हाे।
आजकाे खेल जित्ने टाेली फाइनलमा जानेछ। र, उसले उपाधिका लागि आइतबार काेलकातासँग प्रतिस्पर्धा गर्न पाउनेछ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया