पेलेरै संसद बैठक चलाउँदै सभामुख 

काँग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद चलाएका छन्। 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै काँग्रेसले संसद अवरुद्ध गर्दै आइरहेको छ। 

बिहीबार ४ बजे सुरु गर्ने भनिएको संसद बैठक संसद खुलाउने विषयमा दलहरूबीचमा सहमति हुन नसकेपछि काँग्रेसको अवरुद्ध गरेकैबीचमा सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए। 

 

प्रकाशित मिति: : 2024-05-16 18:04:00

प्रतिकृया दिनुहोस्