एक हजार युवालाई ‘फेलोसिप’ दिइने सरकारको घोषणा

सरकारले एक हजार युवालाई फेलोसिप दिने घोषणाा गरेको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्ताे घोषणा गरेका हुन्।

युवालाई फेलोसिप प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साह गरिने पौडेलले बताए। उनले सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको पनि अन्त्य गरिने जानकारी दिए।

प्रकाशित मिति: : 2024-05-14 16:53:00

प्रतिकृया दिनुहोस्