हर्क साम्पाङले पूर्वमेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण

फाइल तस्विर
फाइल तस्विर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूर्वमेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन्।

मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडिबीको ऋण लिने विषयमा गरेको निर्णयबारे स्पष्टीकरण सोधेका हुन्।

साम्पाङले पूर्वमेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन्।

यस्ताे छ पत्र :

प्रकाशित मिति: : 2024-05-09 19:56:00

प्रतिकृया दिनुहोस्