प्रदूषित वायुले ढपक्कै काठमाडाैँ (तस्बिरहरु)

रविन भण्डारी

काठमाडाैं
Breaknlinks
Breaknlinks

देशका विभिन्न स्थानहरुमा लागेकाे डढेलाेका कारण देशभरकाे वायु प्रदूषित छ। सबैभन्दा धेरै  मानिसकाे बसाेबास रहेकाे राजधानी काठमाडाैँकाे वायु संसारकै सबैभन्दा प्रदूषित बनेकाे छ।

वायु प्रदूषणका कारण उपत्यकाकाे दृश्य तुँवालाेले ढाकेकाे जस्ताे देखिएकाे छ। प्रस्तुत छ, बिएलकर्मी रविन भण्डारीले काठमाडाैँकाे स्वयम्भूबाट खिचेका काठमाडाैँ दृश्यहरु:


सम्बन्धित भिडियाे :

प्रकाशित मिति: : 2024-05-04 21:55:00

प्रतिकृया दिनुहोस्