
बिबिसी
इजरेलमाथि इरानले गरेको पहिलो प्रत्यक्ष आक्रमणसँगै मध्यपूर्वमा उसको भूमिकालाई लिएर विश्वको ध्यान केन्द्रित भएको छ।
गत १३ अप्रिलमा इरानले इजरेलमाथि तीन सय ड्रोन तथा मिसाइल प्रहार गर्यो, जसलाई उसले सिरियास्थित आफ्नो कन्सुलेट कार्यालयमा भएको हमलाको बदला भनेको छ।
हमासले गत ७ अक्टोबरमा इजरेली मानव बस्तीहरूमा गरेको आक्रमणको बदलामा इजरेलले गाजा क्षेत्रमा प्रत्याक्रमण थालेसँगै उक्त क्षेत्रको बढ्दो तनावपूर्ण अवस्थामा इरान र उसका सहयोगीहरूको पनि भूमिका देखिएको छ।
इरानले हमासलाई समर्थन गर्छ। यद्यपि, तेहरानले इजरेलमाथि लेबननबाट भएको आक्रमण, अमेरिकी सेनामाथि जोर्डनमा भएको ड्रोन हमला तथा यमनको लालसागर क्षेत्रमा पश्चिमा पानीजहाज लक्षित हमलाजस्ता मध्यपूर्वमा हालैका महिनामा भएका घटनाहरूमा आफ्नो प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ। इरानले समर्थन गरेका समूहहरूले ती घटनाको जिम्मा लिएका थिए।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया