बिएल संवाददाता
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो।
बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि बैंगलुरुले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो।
जारी आइपिएलमा मुम्बईको यो दोस्रो जित हो। ५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ।
त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुको यो पाँचौँ हार हो। ६ खेलमा एक जित हासिल गरेको बैंगलुरुले ५ हार बेहोरेको छ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया