बिएल संवाददाता
सभामुख देवराज घिमिरेले बाेलाएकाे प्रमुख चार दलका शीर्ष नेताहरुकाे बैठक जारी छ। बैठक केहीबेर अगाडि सिंहदरबारस्थित सभामुखकाे कार्यकक्षमा सुरु भएकाे हाे।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलगायत जाेडिएकाे सहकारी ठगी प्रकरणमा छानबिन समितिकाे माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले छलफलका लागि शीर्ष नेताहरुलाई बाेलाएका थिए।
बैठकमा सभामुख धिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेल, गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने, काँग्रेस सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्ताैला, माओवादी केन्द्रका सचेतक हितराज पाण्डे र रास्वपा सचेतक सन्ताेष परियार सहभागी छन्।
बैठकमा गृहमन्त्री रवि लामिछाने देउवाभन्दा अगाडि पुगेका थिए। बैठक कक्षमा प्रवेश गर्दै गर्दा देउवा लामिछानेतिर हेर्दै मुस्कुराएका थिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया