डिल्ली शाही
बाँकेमा श्रीमान-श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन्।
खजुरा गाउँपालिका वडा नम्बर–३ बी गाउँका २९ वर्षका महेन्द्र रावत र २७ वर्षकी रिता सिंह ठकुरी घाँटी रेटिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले स्थानीयले श्रीमान-श्रीमती घरमा भित्रबाट कोठाको चुक्कुल लगाएर झगडा गरिरहेकाे खबर दिएको बताए।
‘खबर पाएपछि हामी त्यसतर्फ गर्यौँ तर त्यहाँ घाँटी रेटिएर रगताम्य भएको अवस्थामा भेटियो’ डाँगी भन्छन्, उनी के कारणले झैझगडा भयो भन्ने खुलेको छैन?’
यसअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, विर्ता गाउँमा अन्दाजी २२ वर्षीय युवक मोहम्मद अरबी खाँको हत्या गरिएको अवस्थामा आइतबार बिहान १० बजेतिर शव फेला परेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया