११ ओभरको खेल सकिँदा पिएनजी गुमायो ६ विकेट, ८९ रनमा सीमित

फाइल तस्विर
फाइल तस्विर

त्रिकोणात्मक टी– २० सिरिजअन्तर्गत नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीचको खेल जारी छ।

हङकङमा नेपालले दिएकाे १९९ रनकाे लक्ष्य पछ्याइरहेकाे पिएनजीले ११ ओभरकाे खेल सकिँदा ६ विकेट गुमाएरमा मात्र ८९ रन बनाएकाे छ।

पिएनजीविरुद्ध नेपालका कुशल भुर्तेलले ३, प्रतिस जिसीले २ तथा आकाश चन्दले १ विकेट लिए।

प्रकाशित मिति: : 2024-03-12 09:25:00

प्रतिकृया दिनुहोस्