
बिएल संवाददाता
मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले आत्महत्या गरेका छन्।
मोरङको सोराभागस्थित सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत डिएसपी उपेन्द्र बस्यालले सोमबार आत्महत्या गरेका हुन्।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बस्याल गुल्मको निवासभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।
‘हामीलाई जानकारी भर्खरै आएको हो, घटनास्थलमा टोली गएको छ,’ दाहालले भने। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया