प्रचण्ड भन्छन्- म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन्।

साेमबार राष्ट्रिय सभागृहमा आयोजित ‘शान्ति प्रकिया, संघीयता लाेकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आजकाे गठबन्धन फेरबदल पनि त्यहीकाे क्रमभंग रहेकाे बताए।

 माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उनले माओवादी पाेखरीमा पानी जमेकाे जस्ताे गरी बस्न नसक्ने पनि बताए।

प्रकाशित मिति: : 2024-03-04 15:03:00

प्रतिकृया दिनुहोस्