बिएल संवाददाता
चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी १४ बर्षिय शालीन पोखरलका विषयमा दलित महिला संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार महासंघकी अध्यक्ष विमला विकले प्रेस विज्ञप्ति जारी गर्दै घटना शंकास्पद रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन्।
विज्ञप्तिमा पीडित परिवाले जाहेरी दिँदा पनि प्रहरीले जाहेरी तीन दिनपछि बुझ्नुले घटना संकास्पद रहेको जनाइएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया