राजेन्द्र महताेले त्यागे लाेसपा, नयाँ अभियानकाे घाेषणा

वरिष्ठ नेता राजेन्द्र महताेले लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) त्यागेका छन्।

महताेले साेमबार काठमाडाैँकाे प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा विशेष पत्रकार सम्मेलनकाे आयाेजना गरेर लाेसपा त्यागेकाे घाेषणा गरेका हुन्।

महताेले लाेसपा त्यागेसँगै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक नयाँ अभियानकाे सुरुवात गरेका छन्।

प्रकाशित मिति: : 2024-02-26 13:46:00

प्रतिकृया दिनुहोस्