अन्नपूर्ण पोष्ट
हिजो जस्तै लाग्छ तर २० वर्ष बितेको पत्तै भएन। आजकै दिन, कसैले त यसलाई महान् दिन भनेर सम्झिन चाहन्छन् तर म यो दिनलाई हाम्रो परिवारको कालो दिन भनेर सम्झन्छु ! सुरुमा ठूलो आवाजमा नारा जुलुस ! ‘महान् जनयुद्ध सफल पारौं ! वीर सहिद लालसलाम !’ जस्ता अनेकौं नारासहित महान् जनयुद्धका हिमायतीहरू अगाडि बढे ! लाग्थ्यो आज जिल्ला हान्न सुरु गरे। अब हामीलाई नि लिएर जान्छन्।
सुरुमा सेना अगाडि बढ्यो। अब पछि–पछि हामी नि जाने त होलाजस्ता खुल्दुली भयो किनभने मावोबादी आन्दोलनमा हाम्रो ठूलो सहयोग थियो ! तर, कुरो जिल्ला कब्जाको रहेनछ ! एकाएक ठुल्दाइ (कमान खड्का, हाल नेकपा एकीकृत समाजवादी जाजरकोटका अध्यक्ष)को आवाज आयो– ऐया मरें।’ मलाई मारेजस्तो आवाज अनि पैसा कता छ भन्जस्ता आवाजसहित पल्लो घरबाट बोल्यो भन्ने लाग्यो। बाहिर निस्किन खोजेँ तर घरको बाहिरबाट ‘लक’ गरेको रहेछ ! कमान्डर हुनुपर्छ फेरि निर्देशन आयो– सम्पूर्ण घरमा एम्बुस फिट गरिस् ? जवाफ पनि आयो– ‘फिट गरेँ सर !’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया