मिनु गोले
कलेजाे मानव शरीरभित्रको ठुलो अंग हो। मानिसहरूको तौलअनुसार कलेजोको आकार हुन्छ। अधिकांश कलेजाेकाे ताैल डेढ किलो हुन्छ।
कलेजाेले शरीरका लागि आवश्यक ‘मेटाबोलिज्म’ अर्थात प्रोटिन, ग्लोकोज, फ्याट तथा कार्वोहाइट्रेड र स्टोरेज तत्व जम्मा गर्ने काम गर्छ।
तर शरीरलाई स्वास्थ्य राख्नका लागि अहम भूमिका रहेकाे कलेजो बिग्रनुकाे मुख्य कारण रक्सी रहेकाे चिकित्सकहरूकाे भनाइ छ।
त्यतिमात्र नभई लापारवाही जीवनशैली र वातावरणले पनि कलेजाे ‘ड्यामेज’ हुने डा. रमेशसिंह भण्डारी बताउँछन्। उनका अनुसार कलेजाेकाे संरक्षण गर्न खानपिनमा ध्यान दिनुपर्छ।
शरीरमा कलेजाेकाे महत्व कति छ? के–के काम गर्छ? खानपिनले कलेजाेलाई कसरी बिग्रार्छ? लगायत विषयमा रहेर बिएलकर्मी मिनु गोलेले शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो सर्जन भण्डारीलाई प्रश्न गरेकी छन्–
भिडियो
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया