घट्यो नेप्से

नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ बिन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ।

यसदिन ९१ कम्पनीको सेयरमूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ।

प्रकाशित मिति: : 2024-02-11 15:13:00

प्रतिकृया दिनुहोस्