काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे समितिको बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल हुने जनाइएको छ। 

१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धन दलहरुबीच अझै भागबन्डा मिल्न सकेको छैन। 

प्रकाशित मिति: : 2024-01-07 08:14:00

प्रतिकृया दिनुहोस्