बालुवाटारमा शीर्ष तीन दलकाे बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटार शीर्ष तीन दलकाे बैठक जारी छ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली केही बेरअघि बालुवाटार पुगेपछि सत्तारूढ दल माओवादी केन्द्र, काँग्रेस र एमालेबीच बैठक जारी छ।

छलफल राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडका विषयमा केन्द्रिय हुने बताइएको छ। 

यसअघि राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेका थिए।


 

प्रकाशित मिति: : 2024-01-03 18:16:00

प्रतिकृया दिनुहोस्