काठमाडौँ महानगरपालिकाका मयेर बालेन्द्र साह (बालेन)ले प्रचण्डलाई महानगरका तीन समस्या सुनाएका छन्।
महानगरको २९औँ महानगर दिवस समारोहमा बालेनले काठमाडौँले धेरै काम गरेको र गर्नुपर्ने काममा विषेश रुपमा तीन वटा समस्या देखिएको बताए।
जसमा तीनकुने क्षेत्रमा दिनुपर्ने मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ र दीर्घकालीन फोहोर व्यवस्थापनको समस्या उनले सुनाए।
यी समस्या महानगरसँगै प्रदेश, संघ सरकारको सहकार्यमा समाधान गर्नुपर्ने गरिनु पर्ने बालेनको भनाइ छ।
भिडियाे